जनकपुरमा पनि भुकम्प
पूर्वी नेपालसहित भुकम्पको धक्का जनकपुरधाम क्षेत्रमा पनि पनि महसुस गरिएको थियो।

२०७९ साउन १५ आइतबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आज बिहानै आएको भुकम्पको धक्का मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि गरिएको छ ।
पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ः१३ बजे भुकम्प गएको हो।
पूर्वी नेपालसहित भुकम्पको धक्का जनकपुरधाम क्षेत्रमा पनि पनि महसुस गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…