
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजविद्युत प्राधिकरणको लहान शाखालाई लक्षित गरी न्यूज ब्यूरोमा शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नयाँ ट्रान्सफर्मर जडानको लागि कर्मचारी पठाएर जडान कार्य गरिरहेको छ । नयाँ विद्युतिय ट्रान्सफर्मर लगाउन थालेपछि सो टोलवासीमा खुसीको माहौल छाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनएक बर्षपछि पुनः उनीहरुले वकिल टोलमा यौनधन्दा सँचालन गरेपछि केही जनप्रतिनीधिहरु समेत कोठीमा जाने गरेको खुलाईएको छ । स्टीँग अपरेशनको क्रममा सँचालिकाले ठुल ठुला नेताहरु भन्दै बोलेकी छन् । उनले स्थानीय नेताहरु उनको कोठीमा यौन प्यास मेटाउन जाँदै गरेको बताएकी छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
बिज्ञान-प्रबिधिविद्युत प्राधिकरणको लहान शाखामा सयौँ पटक ट्रान्सफर्मरको लागि फोन, ध्यानाकर्षण गराएपनि शाखाले चासो नलिएको गुनासो गरिएको छ । प्रचण्ड गर्मीमा समेत बिजुली नहुँदा कष्टकर जिवन जिउन बाध्य भएका लक्ष्मीपुर बासिन्दाहरुले खेतीपाती समेत गर्न कठिनाई भएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारविधेयकमा कम रकम दिइ बढीको लिखत बनाउने, रकम नै नदिइ लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेश खारेज भएपछि संसदमा फास्ट ट्रयाकबाट विधेयक पास गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकतारस्थित गठन भई नेपालमा समेत सँचालनमा रहेको राष्ट्रिय मुस्लिम परिषद्ले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुधामको बाह्रविघा मैदान सार्वजनिक मैदान रहेको भन्दै सो मैदानमा दाहा खेल्दा कसैलाई आपत्ति नहुनुपर्ने उल्लेख गरेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयो वर्ष मोहरम पर्व शनिवार पर्छ । विगत कही वर्षदेखि मुस्लिम समुदायले विभिन्न पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन गर्न थालेका छन् । तर हातहतियार प्रदर्शनको विरोध भएपछि प्रशासनले पहिले नै सचेत गराएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
लोकतान्त्रिक विद्यार्थी सँघबाट स्वीयूको सचिव पदमा निर्वाचत करण साहले यसको लागि क्याम्पस प्रशासनसँग निरन्तर पहल गरेपछि नगदको साटो बैँकबाट कारोबार हुने भएको छ । जसको लागि क्याम्पसले कुमारी बैँकसँग समन्व्य गरेको हो । कुमारी बैँकमा तोकिएको खातामा जम्मा गरी भौचर लेखा शाखामा जम्मा गर्न आग्रह प्रशासनले गरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारपक्राउ परेका अजय कुमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। लुटमा संलग्न अन्यको पहिचान भई सकेको र उनीहरुको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसर्वदलिय बैठकमा उलेख भएअनुसारको नियम पालना भएन भन्ने त्यसदिन हुनै हरेक घटनाको जिम्मा जिल्ला प्रशासन कार्यालयले लिने समेत उलेख गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारहिन्दु धर्मावलम्बीहरुको देवी जानकीले बाल्यकालदेखि नै आफ्नो फूलबारीमा रमाउने किम्दन्ती छ । विभिन्न प्रकारको फलफूल हुनुपर्ने जानकी फूलबारीमा अहिले भिन्डी, बोडी, लौका, घिरौला, भाँटा जस्ता तरकारीहरु उब्जाउन थालेपछि जनकपुरवासीहरुले समाजिक सँजालमै आक्रोस पोखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार (आज) फेला परेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार