
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमका अनुसार, युवतिलाई आईतबार बिहानै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । सोमबार पत्रकार सम्मेलन गरी थप विवरण दिने उनले बताए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारअपरान्ह ८ः३० बजेसम्म रामानन्दचोकमा पूर्ण जाम भएको थियो । एक तर्फ हिन्दु समुदायका व्यक्तिहरु र अर्कातर्फ मुस्लिम समुदायका केही युवकहरुले नाराबाजी गरेपछि अवस्था तातिएको हो । अहिले सयौँको सँँख्यामा प्रहरी परिचालन गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमाईती नेपाल धनुषाका कार्यक्रम सँयोजक पुरुषोत्तम यादवको अध्यक्षता तथा नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा एक औपचारिक मन्तव्यको सेसन राखेर मानव तस्करी विरुद्ध एकजुट हुन आग्रह गरेका थिए । माईती नेपाल धनुषाका सँयोजक यादवले नाटक मँचन गराएका थिए । नाटकको लागि सयौँ स्थानीयहरुले उपस्थिति जनाएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोनिर्वाचन आयोगमा गत बर्षको मँसिर ६ गते नै बुझाएको निर्वाचन खर्च विवरणमा यादवले कुल ११ लाख ४८ हजार ८०० रुपैयाँ को विवरण बुझाएका हुन् । जसमा मतदाता नमावली खरिदको लागि १ हजार ५ सय रुपैयाँ खर्च देखाएका छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारहिन्दु अगुवाहरुले प्रहरीले एकपक्षीय हुँदा विवाद उत्पन्न भएको बताएका छन । सहमती अनुसार दाहा राखेकै ठाउँबाट फिर्ता हुनुपर्ने भएपनि प्रहरीले नै सहमती विपरीत दाहा मनाउन बजारमा पस्न दिएको र हिन्दु युवाहरुले पस्न रोक लगाएपछि प्रहरीले हिन्दु युवाहरूमाथी अन्धाधुन्ध लाठी चार्ज गरेपछि ढुङ्गा हान्न बाध्य भएको उनीहरुको भनाई छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकरौतहट जिल्ला प्रहरी कार्यालयमा २०६४ चैत २८ मा जाहेरी दर्ता भएको १७ वर्ष वितिसक्दा पनि कारबाहीको प्रारम्भिक चरणको काम पनि नभएको बताउँदै पीडितहरुले कारबाही नभए अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीद्वारा दुवैपक्षलाई अनावश्यक लाठीचार्ज गरिएको फोन समेत प्राप्त भएको छ, उनले भने । जिल्लाका सुरक्षा निकायका प्रमुखसंग बजारमा शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई सामान्य बनाउन कुराकानी भइरहेको छ, उनले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रशासन कार्यालय धनुषाले पर्वको नाममा यस्ता गतिविधिहरु नगर्न चेतावनी दिएपनि मुस्लिम समुदायका केही युवकहरुले उदण्डता प्रदर्शन गरेका छन् । यद्यपी, जनकपुरमा भने शान्तीपूर्ण रुपमा पर्व मनाइएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनजनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ पिडारीचोकस्थित सँचालनमा रहेको सो होटेलका सँचालक जनकपुरधाम वडा नं. ८ बस्ने लाला राउतले विगत २ बर्षदेखि नै सो होटेलमा यौनधन्दा सँचालन गरिरहेको आरोप लगाईएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजविद्युत प्राधिकरणको लहान शाखालाई लक्षित गरी न्यूज ब्यूरोमा शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नयाँ ट्रान्सफर्मर जडानको लागि कर्मचारी पठाएर जडान कार्य गरिरहेको छ । नयाँ विद्युतिय ट्रान्सफर्मर लगाउन थालेपछि सो टोलवासीमा खुसीको माहौल छाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनएक बर्षपछि पुनः उनीहरुले वकिल टोलमा यौनधन्दा सँचालन गरेपछि केही जनप्रतिनीधिहरु समेत कोठीमा जाने गरेको खुलाईएको छ । स्टीँग अपरेशनको क्रममा सँचालिकाले ठुल ठुला नेताहरु भन्दै बोलेकी छन् । उनले स्थानीय नेताहरु उनको कोठीमा यौन प्यास मेटाउन जाँदै गरेको बताएकी छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन