
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
देश कालदुवै देशका संयुक्त सीमा सुरक्षा अधिकारीको बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी रहेका जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । भारतीय पक्षको नेतृत्व मधुबन्नी जिल्लाका डिएम अरविन्द कुमारले गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोउनले नगपालिकाको विभिन्न वडामा ९ वटा टीम बनाएर भ्याक्सीनेश सुरु गरेको बताए । स्वास्थ्य निर्देशनालयबाट प्राप्त खोपको आधारमा विभिन्न वडामा रहेको पशु चौपायालाई खोप अभियान सुरु गरेको मेयर यादवले बताए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारगत साउन १३ गते देखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई शुक्रवार प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो । संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ । सहभागि पीडित परिवार संयोजक रूप सागर देवीले जानकारी दिए।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बल सिरहाले सो स्थानबाट तीन वटा मोटरसाईकलसहित ९ लाख ४८ हजार मूल्य बराबरको समान बरामद गरेको हो । एसपी भारतीले गोप्य अपरेशन चलाउँदै गाउँस्तरबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीलाई देख्ने वित्तिकै तस्करहरुले मोटरसाईकल र समान छाडी भागेको थियो । समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा पठाएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसो क्रममा क्रममा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, जनकपुर जेसिसका उपाध्यक्ष जेसी दीपककुमार साह लगायत उपस्थिति जनाए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकअभियानको क्रममा अरबिन्द चौधरी , श्यामदेव मुखिया , सुरेश पासवान , हजारी मण्डल , रामकुमार मण्डल , चन्दर दास , जुगेशर दास , पुजन दास लगायतका व्यक्तिहरु माओवादीमा प्रवेश गरेको माओवादीका मधेश प्रदेश कमिटि सदस्य एवम् शहिदनगरका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले जानकारी दिए ।
३ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजविशेष सूचनाको आधारमा ईन्स्पेक्टर सिँहले तस्करलाई पछयाएको खवर पाएपछि तस्करले छाडेर भागेको उक्त परिमाणको अवैद्य काठ बरामद गर्न सफल भएको हो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंह , वन डिभिजन कार्यालय लाहान र नेपाल प्रहरीको सँयुक्त टोलिले सखुवाको काठ नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । मधेशका युवाहरूको एक सक्रिय समूहले काठमाडौंमा मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको आलोकनगरमा उनीहरूले आजदेखि मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका हुन् । पुस्तकालयमा मधेश, देश र विश्व अनि विभिन्न क्रान्ति, संघर्ष र दर्शनसँग
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो क्रममा बोल्दै सिडिओ दाहालले अब जानकी मन्दिरमा पान, पराग, गुटखा, सूर्ति खाएर जथाभावी थुक्नेलाई रु. ५०० देखि रु. ५००० रुपैयाँसम्म जरिवाना लगाउने घोषणा गरेका छन् । सो घोषणालाई अधिकारिक रुपमा जिल्ला प्रशासनबाटै निर्णय जारी गरिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसशस्त्र प्रहरी सिरहाले आजै नौ लाख ७५ हजार बराबरको विभिन्न ब्राण्डको बोवाईल र मोवाइलका पार्टस्हरु बरामद गरेको छ। सशस्त्र प्रहरी भारतबाट नेपाल तर्फ अवैधरुपमा मोटरसाइकलमा ल्याईरहेको मोवाईल र मोवाईलका पार्टसहरु सिरहा नपा १७ पटेर्वाबाट बरामद गरेको हो।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमँगलबार बिहान ११ः२२ बजेको समयमा लालाका छोरा अजय राउतले आफ्नो होटेलको बारेमा समाचार लेखेको भन्दै जनकपुरमा कहि कतै देखिएको खण्डमा मार्ने धम्की दिएको अडियो रेकर्ड प्रमाण सुरक्षित छ । पछाडी लाला राउतले समेत धाकधम्की स्वरमा गालीलगौज गरेको सुनिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकवडाध्यक्ष यादवले गत साउन ११ गते दिउँसो १२ः३० बजेको समयमा मानिसहरुको जमात ल्याएर तोडफोड गर्नुको साथै सँचालक समितिको सदस्यहरुमाथि हातपात समेत गराएको आरोप लगाउँदै शान्ती सुरक्षा र जीउधनको सुरक्षाको माग समेत गरिएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक