
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
राजनीतिक‘संविधानमा त्रुटिकै कारण कोशी प्रदेशमा सरकार गठनमा समस्या सिर्जना भएको छ ’उनले भने, सरकार गठनसम्बन्धी ५ चरणसम्मको व्यवस्था राख्नु नै त्रुटि हो । ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना सामान्य हुन्’ अध्यक्ष यादवले भने, संसदीय व्यवस्थामा दुई तिहाई नजिक भएका दलहरु पनि धरासायी भए । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– हाम्रो सिस्टममै दोष छ । ‘ हालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ उनले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम(२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराष्ट्रिय एकता अभियानका युवा अभियन्ताहरुले तिनकोरिया चोकस्थित नै टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियानका मनिष हिन्दुको अगुवाईमा दर्जन बढी युवाहरु, साधुहरुले मेयर बेचन दासको विरोध जनाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसमाजमा शान्ति सुरक्षा कायम गर्ने सरकारको जिम्मेवारी भएकाले यस्ता घटना दोहोरीन नदिन र शान्ति सुव्यवस्था कायम गर्न पनि सरकारसंग आग्रह गरेको आयोगका अध्यक्ष मियाँद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमँलगवामा प्रत्येक बर्ष मूर्ति सेलाउन प्रशासनले नै तय गरेको रुटमा मूर्ति विसर्जन गर्न जाँदै गर्दा मुस्लिम समुदायका केही व्यक्तिहरुले छतबाट ढुँगामुढा, तातोपानी श्रद्धालुहरु उपर फाल्न थालेपछि दुईतर्फी झडप भएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालस्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामति कर्मचारीको परिभाषामा समेत नसमेटिएको अवस्थामा जनकनन्दिनी गाउँपालिकाको कार्यालय मातहतमा कार्यरत स्थानीय सेवाका सम्पूर्ण कर्मचारीहरुले बहिष्कार गरेको प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले बताए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकर्फ्यू आदेश जारी गरिएको सीमा क्षेत्र साविक मलंगवा नगरपालिका क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, उत्तरमा अस्थायी प्रहरी चौकी तथा बाबा पेट्रोल पम्प र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म कर्फ्यू लागु हुने भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयूवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएको ११ सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसार्वजनिक सवारीसाधनहरु पनि छिटफुट रुपमा चलेका छन् ।ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् । नारावाजी गर्ने केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । ‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ युवा नेता मण्डलले भने हाम्रो नेपाली कांग्रेसका नेताहरूले आदेश मात्र गर्यो भने सत्तारूढ लाई घरबाट निस्कन बाध्य बनाउँछु ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाज“समाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलिकरण” मूल नाराको साथ भदौ २० गते १७ औँ मानव बेचबिखन विरुद्धको दिवस मनाएको शान्ती पूर्नःस्थापना केन्द्रका परामर्शदाता निशिथ कुमार कर्णले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालस्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामति कर्मचारीको परिभाषामा समेत नसमेटिएको अवस्थामा यस कमला नगरपालिका मातहतमा कार्यरत स्थानीय सेवाका सम्पूर्ण कर्मचारीहरुले बहिष्कार गर्ने निर्णय भएको कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित जयश्वालले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल