
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
गाउँ / समाजयस सन्दर्भमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले सो ठाउँमा केही नभएको जानकारी दिए । उनले घटना भनिएको स्थानमा कुटपिटको कुनै जाहेर नगरिएको बताए । उनले घटनास्थल जाँदा सबै समान्य रहेको प्रतिक्रिया दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
शिक्षा ब्यूरोन्यूज ब्युरो, काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्ती
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
स्थानीय युवाहरूका अनुसार कुनै पनि व्यक्तिको नाम नै उल्लेख नभएको पोस्टको आधारमा साइबर क्राइम भनेर पक्राउ गर्नु गलत हो । ‘चन्दनजीले लेखेको पोस्टमा कहीँ कतै पनि कसैको नाम लेखिएको छैन, त्यो कसको लागि लेखिएको ठम्याउन सकिँदै सकिँदैन, यतिकैमा उनलाई पक्राउ गर्नु गलत हो,’ एक स्थानीयले भने ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालगृहमा रहेका बालबालिकाहरू बीच विवाद हुँदा भएको झडपका क्रममा झण्डै एक दर्जन जति घाइते भएका छन् । पर्साको वीरगञ्जस्थित बाल सुधारगृहमा भएको झडपमा घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।
३ वर्ष अगाडि · देश काल
बैंकिङ्गकार्यक्रममा स्थानीय, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चौधरी, कर्पोरेट कार्यालयका प्रमुख निती अधिकृत दिव्यश झा र उपशाखा प्रमुख संजय कुमार मण्डल को उपस्थिति थियो।
३ वर्ष अगाडि · बैंकिङ्ग
विहानै गरिएको विदाको निर्णय भने टुँगो लागेको थिएनन् । नेम्वाँगका छोराहरु विदेशबाट आएपछि अन्त्येष्टीकै दिन सार्वजनिक विदा दिने निर्णय गरिएको थियो ।
३ वर्ष अगाडि · देश काल
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने उनले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी साँसद यादवको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनको उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको ४५ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजगएराति १० बजेतिर साइकलमा सवार युवकलाई स्कुटीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिक‘संविधानमा त्रुटिकै कारण कोशी प्रदेशमा सरकार गठनमा समस्या सिर्जना भएको छ ’उनले भने, सरकार गठनसम्बन्धी ५ चरणसम्मको व्यवस्था राख्नु नै त्रुटि हो । ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना सामान्य हुन्’ अध्यक्ष यादवले भने, संसदीय व्यवस्थामा दुई तिहाई नजिक भएका दलहरु पनि धरासायी भए । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– हाम्रो सिस्टममै दोष छ । ‘ हालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ उनले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम(२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराष्ट्रिय एकता अभियानका युवा अभियन्ताहरुले तिनकोरिया चोकस्थित नै टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियानका मनिष हिन्दुको अगुवाईमा दर्जन बढी युवाहरु, साधुहरुले मेयर बेचन दासको विरोध जनाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार