Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
82/13.3 ov
This Over (3.3)
9 runsLast over: 12 runs
Biratnagar Kings batting
Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
82/13.3 ov
Last over: 12 runs
Biratnagar Kings batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
शिक्षा ब्यूरोप्रेस विज्ञप्तिमा अस्थायी प्रकृतिको शिक्षकहरुको स्थायीत्वको सबाल, विद्यालय कर्मचारीको सबाल, बालकक्षा शिक्षकको सवाल, अस्थायी अवधी गणना तथा निवृतिभरणको सवाल, शिक्षक बढुवाको सवाल, ग्रेड तथा तलव स्केल विभेदको सवाल, विद्यालयमा प्रधानाध्यापक नियुक्तिको सवाल, पद समायोजन, शिक्षक काउन्सिल, शिक्षकको सरुवा, कार्यसम्पादन र मूल्याँकन, द्धन्द्ध र राजनीतिक पीडित शिक्षक सेवा अवधीको सवाल, शिक्षकको दुर्गम भत्ताको सवाल, विद्यालय व्यवस्थापन समिति संरचना, दरबन्दी हस्तान्तरण, सँस्थागत विद्यालयको शिक्षकको विषय, संविधान प्रदत ट्रेड युनियन अधिकारको सवाल, शिक्षक कर्मचारी पेशागत सुरक्षाको सवाल र पुरानो सुविधा
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टरसोही क्रममा, भ्रष्टाचार, जासुसी, जालसाजी, किर्ते, ठगी, लागू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, चोरी, आगजनी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा सोको लागि आवेदन दिएको प्रमाणित भएमा, शिक्षक सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा त्यस्तो अवस्थामा शिक्षकलाई भविष्यमा विद्यालय शिक्षक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिने व्यवस्था विधेयकमा गरिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोविहिबार धनुषाको विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापराका सुरज मण्डल, सुमितकुमार राम र विदेह नगरपालिका वडा नं. ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी हु भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजमधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ । हुलाकी सडक निर्माणको क्रममा समेत विभिन्न गाउँवस्तीमा नाला निर्माण गरिएपनि ढक्कन नदिँदा स्थानीयहरुमा बच्चा डुब्ने त्रास कायमै रहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
तीनै जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । घाइतेमध्ये श्रीमान्–श्रीमतीको अवस्था खतरामुक्त भए पनि छोरीको अवस्था भने गम्भीर रहेको बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
३ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोबिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरयादवलाई समान्य उपचार गरिएको छ । यादवको साथै रहेका सँचारकर्मी जयनाथ यादवका अनुसार, कटारी घाँटीमा हान्ने प्रयास गरिएको थियो तर लागेन, समान्य चोट लागेको छ । यादव अहिले घरमा विश्राम गरिरहेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस सन्दर्भमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले सो ठाउँमा केही नभएको जानकारी दिए । उनले घटना भनिएको स्थानमा कुटपिटको कुनै जाहेर नगरिएको बताए । उनले घटनास्थल जाँदा सबै समान्य रहेको प्रतिक्रिया दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
शिक्षा ब्यूरोन्यूज ब्युरो, काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्ती
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
स्थानीय युवाहरूका अनुसार कुनै पनि व्यक्तिको नाम नै उल्लेख नभएको पोस्टको आधारमा साइबर क्राइम भनेर पक्राउ गर्नु गलत हो । ‘चन्दनजीले लेखेको पोस्टमा कहीँ कतै पनि कसैको नाम लेखिएको छैन, त्यो कसको लागि लेखिएको ठम्याउन सकिँदै सकिँदैन, यतिकैमा उनलाई पक्राउ गर्नु गलत हो,’ एक स्थानीयले भने ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालगृहमा रहेका बालबालिकाहरू बीच विवाद हुँदा भएको झडपका क्रममा झण्डै एक दर्जन जति घाइते भएका छन् । पर्साको वीरगञ्जस्थित बाल सुधारगृहमा भएको झडपमा घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।
३ वर्ष अगाडि · देश काल