राजनीतिकनेकपा एमाले र जसपा नेपाल परित्याग गरी माओवादीमा एक दर्जन बढी कार्यकर्ता प्रवेश
काशिन्द्र यादव , राम सागर यादव , बिन्देश्वोर यादव , राकेश यादव , महेश साह , मटुक यादव , सन्जित यादव , राम अवतार साह , घुरन यादव , बिशेश्वोर यादव , मोहन यादव र टेरहा बाट जागेश्वोर पासमान (कनखि) लगायत नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
१ वर्ष अगाडि · राजनीतिक











