देश कालमुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
उनले डिएफओसम्बन्धी कानुन कार्यान्वयन नगरी सच्चयाउन आग्रह गर्नुपर्ने भन्दै घोषणापत्रको बुँदा नम्बर ४ मा वन ऐन २०७६ को डिभिजनल वन अधिकृतको परिभाषामा नेपाल सरकारले खटाएको डिभिजन वन कार्यालयको प्रमुख बुझिन्छ भन्ने ठाउँमा प्रदेश सरकारको डिभिजन वन कार्यालय प्रमुख बुझिन्छ र दफा ६७ (१)स मा मुद्दा हेर्ने अधिकारी, नेपाल सरकारको डिभिजनल वन अधिकृतको सट्टा नेपाल सरकार भन्ने शब्द झिक्ने गरी वन ऐनको संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने लेखाउनुपर्ने सुझाए ।
१ वर्ष अगाडि · देश काल











