प्रमुख समाचारजनकपुर एयरपोर्टको टर्मिनल भवनमा थप १ बर्ष लाग्ने
कुलदीप दास जनकपुरधाम, १७ फागुन । जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको फिनसिङ्ग सक्नमा एक वर्ष लाग्ने भएको छ । पाँच वर्षदेखि निर्माणाधिन रहेको विमानस्थलको फलाम स्टकचरको नयाँ भवन ठडिए पनि अन्तिम रुप नदिदा प्रयोगविहिन भएको हो । आन्तरिक टर्मिनल अन्तर्गत जनकपुर विमानस्थलमा बनाएको यो भवन नेपालकै नमूना हो
८ वर्ष अगाडि · प्रमुख समाचार











