देश कालबञ्चरो प्रहारबाट एकको हत्या
न्यूज ब्यूरो || रौतहट, १५ फागुुन | रौतहटको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका
८ वर्ष अगाडि · देश काल











