राजनीतिकउपेन्द्र यादवको प्रमुख सचेतक उमाशंकर अरगरिया
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतकमा धनुषाका उमा शंकर अरगरियालाई नियुक्त गरिएको छ । पार्टीको संघीय सँसद दलको कार्यालयले काटेको पत्रमा अरगरियालाई दलको प्रमुख सचेतकको रुपमा सिफारिस गरी नियुक्त गरिएको जनाइएको छ । संघीय सँसद सचिवालयलाई काटिएको पत्रमा पार्टी अध्यक
८ वर्ष अगाडि · राजनीतिक











