स्वास्थ्य ब्यूरोकोशिश फाउण्डेशनद्धारा निःशुल्क स्वास्थ्य शिविर , ५ सय बढीले सेवा लिए
न्यूज ब्यूरो | रुपन्देही, २७ जेठ । भैरहवाको रुपन्देहीमा गैर सरकारी सँस्था कोशिश फाउण्डेशनद्धारा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । रूपन्देही स्थित सिल्हतिया वडा नं. ५ मा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कोशिश फाउण्डेशनको भैरहवा शाखाले रिभाइभ टिम नेपालको सहयोगमा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











