प्रमुख समाचारप्रदर्शनको क्रममा नेता "नविन यादव" सहित दर्जनबढी प्रदर्शनकारी पक्राउ , जनकपुर तनावग्रस्त !
न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादव उपर भएको मसी प्रकरणमा जनकपुरमा आन्दोलन उग्र रुप लिएको छ । मेसु यादव उपर मसी छर्केका युवाहरुलाई पक्राउ गरेपछि जनकपुर तातिएको हो । पक्राउ परिएका नेपाली काँग्रेसका भातृ सँगठन तरुण दलका जिल्ला उपाध्यक्ष
८ वर्ष अगाडि · प्रमुख समाचार











