गाउँ / समाजकल्याणपुरमा सर्पको टोकाईबाट अकालमै एक बालकको ज्यान गयो
न्यूज ब्यूरो | सिरहा, १० साउन । सिरहामा सर्पको टोकाईबाट एकजना बालकको ज्यान गएको छ । सिरहाको कल्याणपुर नगरपालिकामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कल्याणपुर वडा नं. ८ बस्ने कुसेश्वर दास तत्माका १३ वर्षीय छोरा धनेश्वर दास तत्मा रहेका छन् । विहिबार १२ बजे आफ्नै घरमा सुतिरहेको अबस
८ वर्ष अगाडि · गाउँ / समाज










