ब्यूरो-रिपोर्टरअनियमितता भएको भन्दै वडा कार्यालय घेराउ
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नपा ६ नम्वर वडा कार्यालयमा अनियमितता भएको भन्दै स्थानियवासीहरुले वडा कार्यालय घेराउ गरेका छन । बाढी पिडितको नाममा आएको रकम आफ्ना छेवछावका कार्यकर्ता र आसेपासेलाइ बाढेको भन्दै दुहवी ६ का स्थानियवासीहरु आन्दोलीत भएका हुँन । स्थानियहरुले बाढी पिडितको नाममा आएको रकम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










