प्रमुख समाचाररौतहटका असिना पिडितहरुद्धारा राहतको लागि गृहमन्त्रीलाई ज्ञापन
न्यूज ब्यूरो, रौतहट । रौतहटका पूर्वी क्षेत्रमा पर्ने दुर्गा भगवती गाँउपालिकाका असिना पिडित जनताहरुले जिल्ला प्रशासन रौतहट मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । पिडित जनताहरुले महिनौं दिन वितिसक्दा पनि राज्यबाट अहिले सम्म उचित राहत नपाउदा मर्कामा परेका भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रि
८ वर्ष अगाडि · प्रमुख समाचार











