ब्यूरो-रिपोर्टरदुधमती मिडियाद्धारा हाजिरीजवाफ, प्रमाणपत्र पुरस्कार वितरण
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा नगरस्तरिय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । धनुषा जिल्ला क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको दुधमती मिडियाद्धारा संचालित दुधमती एफ.एम. १०४ मेगाहर्जमा प्रसारित हाजिरीजवाफ प्रतियो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











