गाउँ / समाजमहोत्तरीमा धुर्मुश सुन्तलीले बाँडे विद्यार्थीलाई पोशाक
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ७ मनहर्वास्थित नेपाल राष्ट्रिय जनजाती अधारभुत बिद्यालय मनहर्बामा हिजो एक सामारोहबीच हास्य कालाकार धुर्मुस सुन्तलीले २ सय ७० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । कलाकारद्धय कट्टेल र घिमिरेले मनहर्वाबस्तीका बालबालिका पढ्ने नेपाल राष्ट्रिय जनजाति
८ वर्ष अगाडि · गाउँ / समाज











