प्रमुख समाचारसिरहामा एक युवकको शव फेला
न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजना युवकको शव फेला परेको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ कसहा नजिक सोमबार विहान एक युवकको शव भेटिएको हो । सोमबार बेलुकी आफ्नै गाउँका सुजित यादव र भिनाजुसँग पार्टी खान गएका धनगढीमाई ९ महुवाडाँडाका करिव १९ वर्षीय विलाश यादव आज विहान मृत भेटिएको जिप्रका सिरहाले जनाएको छ
८ वर्ष अगाडि · प्रमुख समाचार











