क्राईम ब्यूरोअपडेट : बालिका उपर सामुहिक बलात्कारपछि हत्या, दुई पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको परवाहामा शनिबार भएको घटनामा सँलग्न दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । धनुषाको औरही गाउँपालिका वडा नं. २ परवाहा बस्ने राम अशिष यादवकी अन्दाजी १० बर्षिय छोरी मनिता यादवको बलात्कारपछि हत्या गरिएको रहस्य खुलेको छ । यसअघि प्रहरीले शनिबार दिउँसो गाउँ नजिकैको धानबालीबा
८ वर्ष अगाडि · क्राईम ब्यूरो











