प्रमुख समाचारनेता अरगरियाद्धारा औरहीमा एम्बुलेन्स उद्घाटन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले एम्बुलेन्सको उद्घाटन गरेका छन् । बुधबार निर्वाचन क्षेत्र नं. २ कै औरही गाउँपालिका वडा नं. २ मा बुधबारदेखि विधिवत रुपमा एम्बुलेन्स सँचालन गरिएको हो । गैर सरकारी सँस्था समाजिक विकास केन्द्रका अध्यक्ष लाल बा
८ वर्ष अगाडि · प्रमुख समाचार











