न्यूज हाईलाईटजनकपुरधाममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको उत्तर प्रदेश (युपी) राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाममा स्वागतको तयारी तीव्र पारिएको छ । आउँदो मँसिर २६ गते जनकपुरधाममा मनाइने रामजानकी विवाहमहोत्सव (विवाहपँचमी) मा जन्ती (बाराती) बनेर जनकपुर आउन लागेका मुख्यमन्त्री योगीका स्वागत तयारी तीव्र पारिएको हो
७ वर्ष अगाडि · न्यूज हाईलाईट











