प्रमुख समाचारछात्रा जिस्काउँदा भएको झड्पमा ५ घाईते, ३ को अवस्था गम्भीर !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा छात्रा जिस्काएको निहुँमा भएको दुई पक्षबीचको झडपमा ५ जना घाईते भएका छन् । जिल्लाको गौर नगरपालिकामा विद्यालयमा अध्ययन गर्न जाने छात्राहरुलाई जिस्काउँदा बादविवाद भई झड्प हुँदा पाँच जना घाईते भएका छन् । गौर नपा वडा नं. ६ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरुलाई बरहवा खोला
७ वर्ष अगाडि · प्रमुख समाचार











