स्वास्थ्य ब्यूरोबृद्ध तथा अपाँगलाई घरमै पुगी उपचार
न्यूज ब्यूरो, सप्तरी । जाडोको मौसम चढे लगत्तै सप्तरीमा वृद्ध तथा अपाँगलाई घरमै सेवा दिने उदेश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको हो । सो गाउ
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











