क्राईम ब्यूरोधनुषामा एक युवा उपर साँघातिक आक्रमण
कुलदिप दास, जनकपुरधाम । धनुषामा विहिबार अपरान्ह एक युवक उपर साँघातिक आक्रमण भएको छ । धनुषाजिल्लाको लक्ष्मीनियाँ गाउपालिका वडा नं. २ सिंगुरजोरा बस्ने प्रकास यादव उपर बिहिबार केही युवाहरुको समूहले रड र हेल्मेट प्रहार गर्दै ज्यान मार्ने प्रयास गरिएको प्रहरीले जनाएको छ । विहिबार अपरान्ह यादव सिंगुरजोरा
७ वर्ष अगाडि · क्राईम ब्यूरो











