न्यूज हाईलाईटमधेशकी बेटी अब 'लखपति'
जनकपुरधाम, २ माघ । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतको 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत माघ १ गतेदेखि बेटी लखपति कार्यक्रम पनि सुरु भएको छ । मुख्यमन्त्री राउतको पूर्व घोषित कार्यक्रम अनुसार मधेशको ८ जिल्लाको विभिन्न स्थानीय तहमा माघ १ गतेदेखि लागू हुने गरी अब जन्मिने बालिकाको जीवन बीमा प्रद
७ वर्ष अगाडि · न्यूज हाईलाईट











