क्राईम ब्यूरोधनुषामा गाँजा सहित दुई जना पक्राउ
धनुषा, ४ माघ । धनुषामा लागू औषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषाधााम स्थित ईलाका प्रहरी कार्यलय धनुषाधामका प्रहरी निरिक्षक हिरन कुमार यादवको नेतृत्वमा गएको प्रहरी टोलीले धनुषाधाम स्थित रहेको सुब्बा कुटी नजिक अवैद्य गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । सुब्बा कुटी छेउमा रहेको घ
७ वर्ष अगाडि · क्राईम ब्यूरो











