प्रमुख समाचार'पहाडमा भुईचालो जाँदा स्थायी विकल्पको व्यवस्था गरेझैँ मधेशको लागि पनि गरिनुपर्छ'
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी डुबानको स्थायी समाधान खोज्नुपर्ने सरकारसँग माग राखेका छन् । प्रत्येक वर्ष मनसुनको समयमा आउने अविरल वर्षाका कारण तराईका अधिकांस क्षेत्र डुबानमा पर्ने भएकाले त्यसको स्थायी समाधान खोजिनुपर्ने नेता
७ वर्ष अगाडि · प्रमुख समाचार











