न्यूज हाईलाईटश्रावणमा शिव मन्दिरको उद्घाटन गर्दै सांसद यादवले भने, ‘आजदेखि विकासको श्रीगणेश भयो’
न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक तथा संघीय सांसद राजकिशोर यादवले आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणका कार्यलाई विधिवत् रुपमा श्रीगणेश गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद यादवले श्रावणको पहिलो सोमबारको अवसर पारेर शिव मन्दिरको उद्घाट
७ वर्ष अगाडि · न्यूज हाईलाईट











