गाउँ / समाजधनुषाको दिगम्बरपूरमा अष्ठजामको लागि कलशयात्रा
न्यूज ब्यूरो, महेन्दैनगर । धनुषाको दिगम्बरपुरमा अष्ठजाम पूजाको लागि एक दिने कलशयात्रा निकालिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बपुर टोलमा अष्ठजाम हेतु विहान कलश यात्रा निकालिइएको थियो । आज (शुक्रबार) देखि सुरु भएको अष्ठजामलाई श्रीगणेश गर्नको लागि नजिकैको जलाधारबाट कलश यात्रा निका
७ वर्ष अगाडि · गाउँ / समाज











