प्रमुख समाचारकान्छो मेयरको अर्को सफलता : अब शहिदनगरमै 'सिभिल ईन्जिनीयरिँग' को पढाई हुने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामै बाली विज्ञान सँचालनको लागि अनुदान पाएका शहिदनगर नगरपालिकाले अब सिभिल ईन्जिनियरिँग को समेत पढाई गर्न पाउने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको समुदायिक विद्यालयमा प्राविधिक शिक्षा महाशाखाले धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ स्थित रहेको जनता इकाई
७ वर्ष अगाडि · प्रमुख समाचार











