देश कालआज घरघरमा 'नाग' को पूजा
न्यूज ब्यूरो, जनकपुरधाम । आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पुजा आजा गरी नाग पञ्चमी (नगपाँच) पर्व मनाइदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । आज विहानै उठी स्नान गरी घरको मूल ढोकामा नागका तस्बिर टाँसी पुजा आजा गर्नाले मेघ,सर्प र अग्निको डर नहुने जन
७ वर्ष अगाडि · देश काल











