खेल / खेलाडीखेलाडीहरुलाई हरसम्भव सहयोग गर्छौ : मन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले खेलाडीहरुलाई हरेक तवरले सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ मुर्गीया स्थित आजदेखि सुरु भएको फुटबल टुर्नामेन्ट प्रतियोगितालाई उदघाटन गर्दै मन्त्री यादवले प्रदेशका युवा खेलाड
७ वर्ष अगाडि · खेल / खेलाडी











