कृषि/ कृषकअब मलको कालोबजारी गर्ने सँस्थाको लाईसेन्स खारेज हुने
संविधानले व्यवस्था गरेको ‘खाद्यसम्बन्धी हक’ कार्यान्वयनमा टेवा पु¥याउन ल्याइएको यस विस्तृत कार्यविधिले मलको कोटा निर्धारणदेखि किसानको खेतसम्म पुग्ने सम्पूर्ण प्रक्रियालाई नियमन दायरामा ल्याएको जनाइएको छ ।
५ महिना अगाडि · कृषि/ कृषक










