राजनीतिककांग्रेसको भ्रष्टाचारको हिसाब कम्युनिष्टले लिदैछ : प्रभु साह
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेपाली कांग्रेसले समाजमा भ्रम छरिरहेको आरोप लगाउदै त्यस्ताको पछाडि नलाग्न आग्रह गरेका छन् । शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.३ मेवामा समृद्धिको लागि जनप्रतिनिधिको भुमिकासमन्बधि अन्तरक्रिया कार्यक्रममा
६ वर्ष अगाडि · राजनीतिक










