आर्थिक ब्यूरोपीडित उँखु किसानहरु आन्दोलन छाडी सिँहदरबारमा
न्यूज ब्यूरो, काठमान्डौं । सर्लाहीका उँखु किसानहरु विगत १३ दिनको आन्दोलन छाडेर सिँहदरबार पसेका छन् । सर्लाहीको विभिन्न चिनी मिलसँगको भुक्तानी माग गर्दै राजधानी आएका उँखु किसानहरुले शुक्रबार केही बेर प्रर्दशन गरी उद्योग मन्त्रालयमा पुगेका छन् । सरकारको तर्फबाट उनीहरुको माग पूरा गर्ने आश्वसन भेटाएपछि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










