गाउँ / समाजधनुषामा एक नयाँ सरकारी विद्यालय थपियो
न्यूज ब्यूरो, जनकपुधाम । सरस्वति पूजाकै दिन धनुषामा एक समुदायिक (सरकारी) विद्यालय थपिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयबिघामा सामुदायिक बिधालयको स्थापना गरिएको हो । वडा अध्यक्ष इन्द्रकुमार महतोको अध्यक्षता तथा नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख अतिथिमा उक्त विद्यालयको उद्घाटन गरिएको ह
६ वर्ष अगाडि · गाउँ / समाज









