प्रमुख समाचारधनुषाः मेमोरी कार्डकै लागि आफ्नै श्रीमतिको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईलको मेमोरी कार्डकै लागि धनुषामा एक महिलाको घाँटी थिचेर हत्या गरिएको छ । धनुषाको औरही गाउँपालिका वडा नं. २ बस्ने स्थानीय अनिल कुमारकी २८ बर्षिय श्रीमतिलाई घरका सदस्यहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन
६ वर्ष अगाडि · प्रमुख समाचार











