प्रमुख समाचारराज्यमन्त्री झाको राजीनामा प्रदेश २ सरकारमाथि खतराको बादल !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाको राजीनामासँगै प्रदेश सरकारको भविष्यमाथि बहस सुरु भएको छ । प्रदेश सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै झाले मंगलबार राजीनामा दिएकी छन् । मुख्यमन्त्री लालबाबु राउत स्वेच्छाधारी बनेको तथा समाज
६ वर्ष अगाडि · प्रमुख समाचार











