ब्यूरो-रिपोर्टरअस्पतालको सैयाबाट साहको गुहार–'५ लाख नभए मर्छु त ?'
न्यूज ब्यूरो, जनकपुरधाम । जीवन र मृत्यूसँज जुधिरहेका धनुषाका एक युवक आफूलाई बचाउनको लागि गुहार लगाएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर बस्ने बर्ष ३४ का सिजे साह अहिले काठमान्डौंमा अस्पतालको शैयाबाट रुदन दिएको छ । मुटुको रोगले ग्रसित साह उनलाई बचाउनको लागि ५ लाख रुपैयाँ आवश्कता भएको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










