प्रमुख समाचारमधेशको महाकुम्भ 'परिक्रमा' आज धनुषाधाममा विश्राम गर्दै
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज १० औं पडाव स्थल ऐतिहासिक धनुषाधाम आईपुगेको छ । गत साताको आईतबारदेखि धनुषाको मिथिला बिहारीको मन्दिर ठेरा कचुरीबाट उठेको डोला सहित धार्मिक लस्कर १० पडावस्थल आईपुगेको हो । त्रेतायुगमा भगवान राम र सीता
६ वर्ष अगाडि · प्रमुख समाचार











