
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८४ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित नागरिकलाई धनुषाधाम नगरपालिकाले राहत वितरण गरेको छ । धनुषाधाम नगरपालिका ३ सिकयाहा लगायतका बस्तीमा मंगलबार राहत वितरण गरिएको हो । त्यस वडामा जम्मा ३३२ परिवारको लगत संकलन गरिएकामा मंगलबार १८० परिवारलाई रा
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर दुई हजार दुई सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएको छ । तीमध्ये दुई हजार एक सय ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ भने ९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । देशभर बाग्मती प्रदेशमा सबैभन्दा
६ वर्ष अगाडि · देश काल
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउनबाट प्रभावित प्रदेशका किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी थालेको छ । लकडाउन अवधि भरका लागि प्रदेशका किसानहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी भइरहेको प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दि
६ वर्ष अगाडि · कृषि/ कृषक
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानक
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका छन् । द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधबारदेखि लागू हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् । अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । सोमबार आबेले जापानम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लगाएको लकडाउन उलंघन गर्नेहरुलाई किरिया (सपथ) खुवाइएको छ । विना कुनै कामको लकडाउनलाई उलंघन गरेका आज (मँगलबार) २० जनालाई मोटरसाइकल सहित शस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुर, यदुकूहा लगायत विभिन्न ठाउँबाट आवतजावत गर्नेहरूलाई हँसपुर नगरपालिका वडा नं ९ स्थित सोनिग
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४ जना र स्थान नखुलेको अर्को भेलाबाट तीन जना प्रदेश २ मा आएका हुन् । सो भेलामा
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको बेला सिरहा प्रहरीले एम्बुलेन्ससहित २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले मंगलबार मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, भारत । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको
६ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई बाँडने राहतमा कालोबजारी आरोपमा एक जना व्यापारीलाई पक्राउ गरिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेको अमृता सप्लायर्सले राहतमा कालोबजारी गरेको भन्दै पक्राउ गरिएको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको लागि १५०० पोका राहत प्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । पूर्वनिर्धारित कार्यतालिका अनुसार कक्षा १२ क
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण यतिबेला सर्वसाधारण प्रभावित बनेका छन् । लकडाउन अवधिमा हुने खाने परिवारलाई खासै असर नपरेपनि दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने गरिब तथा विपन्न परिवार समस्याम
६ वर्ष अगाडि · राजनीतिक