
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८५ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनका कारण जनजीवन प्रभावित भएको बेला धनुषा चेम्बर अफ कमर्सले राहत बाँडेको छ । जनकपुरको एनएमबी बैंकको सहयोगमा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रको पहलमा राहत समाग्री वितरण गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४, वडा नं. १६, वडा नं. १
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । भारतको कानपुर आलु गोदाममा काम गर्ने केही नेपाली मजदूर त्यहाँको सोनवर्षा बजार आइपुगेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ उनीहरुले लुकीछिपी नेपाल प्रवेश गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरी निगरानी बढाइएको प्रदेश नं २ सामाजिक विकास मन्त्र
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
शिक्षा ब्यूरोन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले यत्तिबेला शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ । सरकारले भीडभाड नगर्न तथा शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएपछि पठनपाठन बन्द रहेको अवस्थामा देशका विभिन्न निजी विद्यालयहरुले अनलाइनबाट नै पढाउन सुरु गरेक
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि नियन्त्रण, रोकथाम
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सांसद दिलीप कुमार साहले आफ्नै पार्टीका मेयरविरुद्ध रोष पोखेका छन् । मिर्चैयामा आयोजित सर्वदलीय पत्रकार सम्मेलनमा सांसद साहले मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवविरुद्ध खुलेरै रोष पोखेका हुन् । मेयर यादव अहंकारको भुमरीमा डुबेर
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । पर्साको पोखरिया, धनुषाको
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सहकारी बैंकका सँचालक तथा प्रदेश सहकारी अभियानी ध्रुव नारायण यादवले सरकारले राहत भन्दा पनि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । तीनै तहका सरकारले अहिले लकडाउनमा गरिब, निमुखाको लागि राहतको निर्णय गरेपनि त्यसमा मध्यमवर्गीय, धनी व्यक्तिहरुले समेत राहतको लाईनमा बसेपछि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा गएराती कुतरिया (पेलाउन) को लागि राखिएको गहुँमा आगजनी गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा किसानले थुपारेर राखिएको गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा दुई बिघाको गहुँबाली नष्ट भएको हो । स्थानीय सत्यनारायण यादवको गहुँबालीमा ब
६ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सप्तरी । सरकारले लगाएको लकडाउनमा पनि सवारी चलाउने उपर कारवाही स्वरुप २२ वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । प्रदेश नं. २ को सप्तरी जिल्लााको शम्भुनाथ नगरपालिका वडा नं. ६ स्थित रहेको प्रहरी चौकी कठौनाले बाहिर निस्केका २२ मोटरसाईकललाई नियन्त्रणमा लिएको हो । लकडाउनमा पनि जथाभावी घर बाहिर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनमा बजारहरु स्थगित भएपछि जनकपुरमा माछाको घुम्ती पसल सँचालन गरिएको छ । स्थानीय माछा व्यवासायी, कृषक, किसान र आम नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै माछाको घुम्ती पसल सँचालन गरिएको हो । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको पहलमा उक्त घुम्
६ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सबल नेपालले जिल्लाको पश्चििमी भेगमा रहेको स्वास्थ्य संस्थालाई नौ प्रकारको सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाकाको कुशहास्थित माविमा राखिएको सेल्फ क्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा सँचारकर्मी संजीव मण्डलले मास्क र सेनिटाइजर वितरण गरेका छन् । विदेह नगरपालिका वडा नं. ७ मा आफ्नो व्यक्ति लगानीमै सँचारकर्मी मण्डलले कोरोना भाइरसको सँक्रमणबाट जोगिन सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । आज (बुधबार) समाजिक दुरी (सोसल ड
६ वर्ष अगाडि · रोग - उपाय