
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाका कारण तराई मधेशको विभिन्न जिल्लाहरु डुबानमा परेको छ । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले तराई मधेशको विभिन्न जिल्लाका सदरमुकाम सहित ग्रामिण भेकहरु जलमग्न भएको छ । अबिरल बर्षाले धनुषाको सदरमुकाम जनकपुर सहित प्रदेश नं. २ को अन्य जिल्लाहरु समेत डुबानमा परेको
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । खानेपानी मन्त्री बीना मगरले जनकपुरका ईन्जिनीयर सतिश गोईतले राष्ट्र र जनताको लागि काम गर्दै गर्दा ज्यानको आहुति दिएको बताएकी छन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका इञ्जिनियरको परिवारलाई उचित राहत र बीमा लगायतका सुविधाहरु दिने
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । लगातार र अबिरल बर्षाका कारण तराई मधेश भएर बग्ने विभिन्न ठुला नदीहरुमा बाढी आउने सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुमान विभागको आज (सोमबार) विहान ७ बजेको बुलेटिन अनुसार धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा पनि बाढीको सम्भावना बढेको छ । नदीमा पानीको बहाब उ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यू भएको छ । भारतको मोतिहारी जिल्ला घर भएका एक कामदारलाई करेन्ट लागेर मृत्यू भएको हो । धनुषाको सबैला नगरपालिका वडा नं. ३ ललन नायकको घरमा काम गर्दै आइरहेका भारतको मोतिहारी जिल्ला घर भएका अन्दाजि बर्ष ४५ को प्रमोद महतोलाई करेन्ट लागे
६ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवा अगुवाहरुले खानेपानी मन्त्री बिना मगरको राजीनामा माग गरेका छन् । बर्षाको झरीमा रुझदै उनीहरुले मन्त्री मगरको राजीनामा माग गर्दै जनकपुरका इन्जिनीयर सतिश गोईतसँग न्याय गर्न समेत माग गरेका छन् । युथ एक्सन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झा र जसपाका युवा नेता किशन स
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, भारत । बलिवुडको चर्चित अभिनेता सुशान्त सिँह राजपुतको प्रकरण अहिले भारत सहित फिल्मी सँसारमा जल्दोबल्दो घटनाको रुपमा रहेको छ । सोही क्रममा अभिनेता सुशान्त सिँह राजपुतको मृत्यूलाई लिएर उनका फयानहरु अहिले अलमलमा छन् । त्यही प्रहरी जाँच बाहेक पनि सुशान्त सिँहका फयानहरु उनको मृत्यूको तथ्य पत
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षासँगै आउने बाढीबाट जुध्नको लागि शहिदनगरमा पूर्व अभ्यास गरिएको छ । विपद व्यव्स्थापनको टोलीले धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. २ कमलपुर स्थित रहेको कमल पोखरीमा विपद सँग जुध्नको लागि पूर्व अभ्यास गरिएको हो । कमला नदीको किनारमै रहेको कमल पोखरीमा डिजास्टर मेनेजमेन्ट
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ । बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएको थियो । सर्
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो डिबेटन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती केही मजदुरहरु माथि निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ३ स्थित काम गरी घर फर्कदै गरेका मजदुरहरुलाई स्थानीय दुई जना युवकहरुले रक्सीको नसामा धुत्त भएर उनीहरुलाई कुटिपिट गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जन
६ वर्ष अगाडि · ब्यूरो डिबेट
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान विभागले आगामी २४ र ३६ घण्टाभित्र नेपाल बाढीको उच्च जोखिममा रहने जनाएको छ । नेपाल बाढी सूचना अनुसार राती ९ बजेको अपडेटले आगामी २४ र ३६ घण्टाभित्र साना नदिहरुमा आकस्मिक बहाबको जोखिम बढने सँकेत दिएको छ । विभागले मौसमको चित्र सार्वजनिक गर्दै रातो र पहेंल
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार देखि नै हराएका वीरगँज स्थितको नेशनल हेल्थ केयरका लेखापाल नहरमा मृत फेला परेका छन् । अस्पतालका संजय चौधरी आज गण्डक नहरमा मृत फेला परेका हुन । चौधरीको लास गण्डक चौकदेखि पश्चिमस्थित सुपर ग्याँस नजिकै नहरमा तैरिरहेको अवस्थामा शनिबार (आज) फेला परेको हो । बिहान स्थानीयले
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या सम्बन्धी दिएको बयानपछि जनकपुरका साधुसन्तहरु पनि आन्दोलित भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सत्ता र कुर्शी बचाउनको लागि मात्र पौराणिक ईतिहास उपर औला उठाएको भन्दै धर्म सँस्कृतिसँग खेलवाड गरेको बताउँदै आन्दोलित भएका हुन् । उक्त रैलिमा
६ वर्ष अगाडि · प्रमुख समाचार