
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
मनोरञ्जनसंगित संयोजन अभिषेक पाण्डेले गरेका छन् भने गीतको भिडियो भर्सनमा राजु सर्राफ र मायाले अभिनय गरेको बताईएको छ । गीतमा छायाँकन तथा सम्पादन रजिप सँगमले गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारतीनवर्ष अघि बैवाहिक बन्धनमा बाँधिएको दुवै जनाबीच विवाहको केही दिनपछि मनमुटाव सुरु भएको बताईन्छ । मनमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रममा वडा नं ३ का अध्यक्ष राजकिशोर साह, गनेशमान चारनाथ नगरपालिका ११ का अध्यक्ष सत्यनारायण सिंह कुंवर दनुवार समाजसेवी , बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले चार्ड पर्वको अवसर पारेर किसानपुरमा बृहत सरसफाई कार्यक्रममा नगर सफा र सुन्दर बनाउन प्रत्येक नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुरमा समाज कल्याण युवा क्लब अगुवाईमा बृहत सरसफाइ गरिएको हो
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरशुभकामना आदान प्रदानमा धनुषा जिल्ला समन्वय समिति उप सभापति दिपक झा, राष्ट्रिय विद्यार्थी संघ केन्द्रीय सचीव अशोक कुमार यादव, जासपाका युवा नेता जय प्रकाश मण्डल ,विद्यार्थी केन्द्रिय सदस्य मनोज साह,रा।रा।ब इकाई कमिटी दिनेश यादव,शिव यादव इजाज अन्सारी लगायत नेताकार्यकर्ता उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयस अघि निजगढ नगरपालिकाको क्षेत्रभित्र पर्ने लालबकैया र धन्सार खोलाबाट अवैध रूपमा उत्खनन, सङ्कलन गरी विभिन्न स्थानमा राखेको १३ हजार ८१४।७८ घनमिटर ढुङ्गा नगरपालिकाले जफत गरी ३६ लाख ९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजप्रदान गरिएको रकम सहित अन्य ठाउँबाट सहयोग वापत मगाइने राहत रकमको लागि बैंकमा सँयुक्त खाता खोलेर जम्मा गरिदिने कमला युवा सँजालका अगुवा बिमलेश यादवले बताए । यसअघि पनि उनीहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?देवघाट गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ३५ को रोशन श्रेष्ठले मधेशी भन्दै बिना कारण जानलेबा हमला गरेको निवेदनमा उल्लेख गरेको हो । श्रेष्ठले मधेशी भन्दै पछाडीबाट आएर कोकाकोलाको बोतल फुटाएर हमला गरेको बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कर्मचारीहरुले तराई मधेशमा दिपावली र छठ मनाउन समेत धौधौ पर्ने गुनासो पोखेका छन् । उनीहरुले आफूहरु काम गरी तबलको भरमा परिवार पाल्ने गरेको बताउँदै चाडपर्वमा समेत तलब भत्ता नदिँदा ऋण लिएर घर चलाउन बाध्य भएको बताएका छन् । यसबारे गाउँपालिका प्रमुख बद्री सिँहसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालकागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् ।
५ वर्ष अगाडि · देश काल