
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरोसँग कुराकानी गर्दै ईन्सपेक्टर थापाले सो घरमा उनीहरुले लागुऔषध सेवन सहित ओसारपोसार गरिरहेको सूचनाको आधारमा छापामारी गर्दा नक्कली नोट र छाप्ने मेसिन सहित पक्राउ गर्न सफल भएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालउत्तरतर्फ सर्लाहीको पर्सा गाउँपालिकाअन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माण पूरा भइसकेको छ । संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै वाग्मतीसम्मको हुलाकी सडकको निर्माण रोकिएको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?दुई बिगाह ४ कठा क्षेत्रफमा रहेको तालिम केन्द्रको तीन खण्डमा रहेको छुटाछुटै भवनमा ७२ बटा कोठा, महिला पुरुषको छात्रबास, तीन वटा तालिम हल, पर्याप्त खुला स्थान, पार्कीङ्ग, फुलबारी र चारैतर्फ कम्पाण्ड वालले घेरीएको ब्यबस्थित भवन जसमा सामान्य मर्मत पछि तुरुन्तेै ट्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने पुर्बाधार रहेको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । हिन्दुहरुको महान चाड दिपावली तथा छठको अवसरमा मिर्चैया नगरपालिका-९ स्थित घुर्मी बजारमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ । निर्धन कृषि सहकारी संस्था लिमिटेडले बिहीवार बिहान घुर्मी बजारमा सरसफाइ गरेको हो । स्थानीय र युवाहरूको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको सहकारीका अध्यक्ष रामदय
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकशहिदनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामदेव मरिक (यादव) को अध्यक्षता तथा नेता बरबरियाकै प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदानको क्रममा करिब एक दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी त्याग गरी नेकपामा प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारगत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै बस्दै आएकी थिइन् । केही दिन अघि माधबनारायण नगरपालिका कै खेसरहियामा पुजारी श्री राम साहको गोलि हानी हत्या गरिएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेविसँघ सिटिईभिटी प्रदेश नम्बर २ का सँयोजक ईन्द्रजीत गोईतले सिएमएको मार्कसिट उपलब्ध गराउनको लागि लिएको प्रति विद्यार्थी ३००० रुपैयाँ फिर्ता गर्न माग गरेको हो । सिटिईभिटी प्रदेश नम्बर २ कार्यालयलाई बोधार्थ गर्दै कलेको प्रशासनलाई समेत बोधार्थ गर्दै यथाशिघ्र रकम फिर्ता गर्न माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल
यसअघि प्रशासनले जनकपुरको राजदेवीमा बलीप्रदान कार्यक्रम नगर्न आग्रह गरेपनि करिब ९ हजारको हाराहारीमा बोकाबली भएको थियो । छठ, तिहारमा तराई मधेशमा धुमधाम हुने गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसमाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियमोदीले भनेका छन्– " 'बिहार में जनता-जनार्दन के आशीर्वाद से लोकतंत्र ने एक बार फिर विजय प्राप्त की है. BJP के साथ एनडीए के सभी कार्यकर्ताओं ने जिस संकल्प-समर्पण भाव के साथ कार्य किया, वह अभिभूत करने वाला है. मैं कार्यकर्ताओं को बधाई देता हूं और बिहार की जनता के प्रति हृदय से आभार प्रकट करता हूं.'"
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरमँगलबार बसेको कार्यपालिकाको बैठकबाट नगर प्रमुख उदय कुमार बरबरिया (यादव), उप प्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव सहित कार्यपालिका सदस्यहरुले कार्यविधिको हरा झण्डी देखाएपछि सर्वसहमतिले पारित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख अनिता साहले राखेका थिए । मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप मेयर कप खेल गराएको नगर उपप्रमुख साहले बताईन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी