
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
ब्यूरो-रिपोर्टरउनीहरूले संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न माग पनि गरेका छन् । जसपाका स्थानीय नेताहरुले यहाँ प्रधानमन्त्री ओलीको पुतला जलाउने तयारी पनि गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोघरमा रहेको ७० कुइनटल चामल, १२ कुइनटल दाल र ८०,००० नगदसहित जलेर नष्ट भएको घरधनी रामप्रकाश महतोले बताए । आगो लागेको देखेर गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएको थियो, त्यसपछि मात्र दमकल आएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजराति १०ः३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद रु एक लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकयसका साथै, कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने जनाउँदै त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न अपिल विज्ञप्ति मार्फत गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
पालिका खबरत्यस्तै, स्यानेटरी प्याडमा खरिद प्रकरणमा उठाइएको प्रश्नमा उनले स्यानेटरी प्याड खरिद कार्यविधिमा उल्लेख भए बमोजिम गाउँपालिकाको बैठकले गरेको निर्णय अनुसारनै खरिद गरिएको तथा यसमा कुनै आर्थिक अनियमितता नभएको दाबी विज्ञप्तिमा गरिएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
देश कालजनता समाजवादी पार्टीले यसको विरोधमा सडक तताउने चेतावनी दिँदै लोकतन्त्रलाई खतरामा पारेकोले यसको विरुद्ध सबै लोकतान्त्रिक शक्ति एकजुटको विकल्प नरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालयसका साथै, उनले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको भन्दै यसको विरुद्ध उभिन आवश्यक रहेको बताए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमेयर बरबरियाले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिदै “यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ”– उनले भने ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले आफ्नो व्यक्तिगत रिसबी र स्वार्थपूर्तिका लागि मात्र सँसद विघटन गरी आम जनताको भावनासँग समेत खेलवाड गरेको आरोप लगाएका छन् । उनले राजनीतिक घटनाक्रममा आजको दिनलाई कालो दिनको रुपमा लिइने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
सँसद विघटन लोकतन्त्र र संवैधानि व्यवस्थामाथिको प्रहार रहेको बताइएको छ । विज्ञप्तिमा सम्पूर्ण पार्टी र नागरिकलाई यसको प्रतिवाद गर्न आग्रह गरिएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्रीको सिफारिसमा आज (आईतबार) सँसद विघटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा आउँदो बैशाखामा आम निर्वाचनको मिति समेत तोक्दै सँसद विघटन भएको घोषण
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकार्यक्रममा नेपाली काङ्ग्रेस नेता बिक्रु मिझार ,नागेन्द्र सिंह ,जौकुमार महतो लगायत स्थानीय भद्रभलादमी ,बुद्दीजिविको उपस्थित रहेको थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज