सँसद विघटनको विरोधमा जसपाको बैठक बस्दै, लोकतन्त्र उपर ठुलो प्रहारको सँज्ञा
सँसद विघटन लोकतन्त्र र संवैधानि व्यवस्थामाथिको प्रहार रहेको बताइएको छ । विज्ञप्तिमा सम्पूर्ण पार्टी र नागरिकलाई यसको प्रतिवाद गर्न आग्रह गरिएको हो ।

२०७७ पुस ५ आइतबार, दिउँसो ३:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्रीको सिफारिसमा आज भएको सँसद विघटनको विरोधमा जनता समाजवादी पार्टी जसपाले विरोध गरेका छन् ।
जसपाले एक प्रेस विज्ञप्ति जारी गर्दै सँसद विघटनको कडा विरोध गर्दै नागरिकलाई पनि यसको प्रतिवाद गर्न आग्रह गरेको हो । जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवद्धारा सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा जसपाको बैठक यथाशिघ्र बोलाइने उल्लेख गरिएको छ ।
सँसद विघटन लोकतन्त्र र संवैधानि व्यवस्थामाथिको प्रहार रहेको बताइएको छ । विज्ञप्तिमा सम्पूर्ण पार्टी र नागरिकलाई यसको प्रतिवाद गर्न आग्रह गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…