
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
मनोरञ्जनन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा विशाल ‘महाविर झण्डा मेला’ सुरु भएको छ । मिर्चैयाको थाना चोकस्थित भण्डाटोलमा मंगलबारदेखि ७ दिने विशाल महाविर झण्डा मेला सुरु भएको हो । मंसिर १७ गतेसम्म चल्ने यस मेलामा ६० फिट अग्लो महाविरको झण्डा निर्माण गरिएको छ । संस्कृति संरक्षण सम्वद्र्धन तथा धर्मप्रतिको आ
७ वर्ष अगाडि · मनोरञ्जन
देश कालआक्रमणपछि घटनास्थलमा दराज, बाकस र सामानहरू फालिएको देखिएको छ । बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनका अनुसार उपमेयर खातुनको घरमा दुई पक्षबीच दोहोरो झडप भएको थियो ।
३ वर्ष अगाडि · देश काल
देश काल“यहाँका जनता कृषिकर्ममा आधारित छ । तर जितेका जनप्रतिनिधिले कृषि क्षेत्रमा के काम भयो रु शिक्षा क्षेत्रमा कति काम गर्‍यो, स्वास्थ क्षेत्रमा के परिवर्तन गर्‍यो मतदाताले त्यसको हिसाबकिताब लिने मौका यहीँ रहेकोछ ।”– उनले थपे ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा जनकपुरधामका मेयर मनोज साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
आफैँले समाजिक सँजालमा सार्वजनिक गर्ने भिडियो वा तस्विर राखेमा कारवाहीको बारेमा भनिएको छैनन् । अहिले टिकटक फेसबुकल लगायत समाजिक सँजालमा आफैँ सार्वजनिक गरेको भिडियो वा फोटोको बारेमा कारवाही हुने भनिएको छैनन् ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, रौतहट । रौतहटका नेकपाका युवा नेता शम्भु साहको सम्मानमा स्थानीयरुले दीप प्रज्वलन गरेका छन् । पाटी सचिवालयको सोमबार बसेको बैठकले युवा नेता साहलाई पनि प्रदेश कमिटी सदस्यमा मनोनित गरेपछि उनका समर्थक ,कार्यकर्ता लगायत आफन्तजनले सामाजिक सन्जाल ,टेलीफोन र भेटघाट गरि बधाइ र शुभकामना दिइरहेका छ
७ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, रौतहट । असहाय र विपन्नहरुको लागि मेडिकल सेक्टरमा निरन्तर कार्य गर्दै आएको कोशिश फाउण्डेशनको सहयोगले एक अपाँग परिवार नै हर्षित भएको छ । दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमारलाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के. बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेपछि उक
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । देशको लागि जारी संविधानप्रति असहमति जनाउदै आएका राष्ट्रिय जनता पार्टी नेपालले बुधवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ । संबिधान जारि भएको दिन अशोज ३ गते कालो दिवस मनाउने पुर्ब घोषित कार्यक्रम अनुसार रा ज पा ले बिरोध प्रदर्शन गरेको हो । सदरमुकाम गौरमा राजपा नेपाल रौतहटले सं
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा सकुसल उद्दार गरिएको र फोन गरी फिरौती माग गर्ने नाबालकको मामा नाता पर्ने दासलाई पक्राउ गरी सार्वजनिक गर्दै मुद्दा चलाउने तयारी भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ५ मा सञ्चालित उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् । उद्योगबाट
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मधेश क्रान्ती फोरमका सँयोजक नविन यादवले आफ्नो पार्टी कुनै अन्य राजनीतिक दलमा विलय नहुने बताएका छन् । संयोजक यादवले संघीय समाजबादी फोरमका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेटघाट गरे सँगै उनको पार्टी परिर्वतनको हल्ला चलेको थियो । सँयोजक याद
७ वर्ष अगाडि · न्यूज हाईलाईट